मत्स्य

ना. [सं.]

  1. माछो।
  2. विष्णुका दश अवतारमध्ये एक; मत्स्यावतार।
  3. प्राचीन विराट देशको अर्को नाम।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)