मत

ना. [लेप्चा]

  1. लेप्चा जातिको कर्मकाण्ड गराउने पुरोहित; लेप्चाको धर्मगुरु।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)