मत

ना. [सं.]

  1. कुनै विषयका सम्बन्धमा सोची-सम्झी प्रकट गरिने विचार; राय; सम्मति।
  2. कुनै धार्मिक भावनाले प्रेरित सम्प्रदाय; पन्थ।
  3. आन्तरिक अभिप्राय; आशय।
  4. निर्वाचनमा कुनै व्यक्ति, व्यवस्था वा पक्षलाई छान्न दिइने सम्पति; भोट।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)