मथल्नु

स.क्रि. [मथ्+अल्+नु]

  1. मथ्ने काम गर्नु; मथ्नु; हुँडल्नु; छिलबिल पार्नु; घोल्नु।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)