मथितवि. [सं.]मथिएको; मन्थन गरिएको; हुँडलिएको।दुःख दिइएको; सताइएको।स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)मथिँगल/मथिङ्गल मथिनु