मथुरा

ना. [सं.]

  1. हिन्दु धर्मग्रन्थमा चर्चित सप्तपुरीमध्येको एक पुरी; सोही प्रसिद्ध तीर्थस्थल।
  2. भारतको पश्चिमी उत्तरप्रदेशमा रहेको यमुनाको तटवर्ती प्रदेश।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)