मथ्नु
स.क्रि. [मन्थ+नु]
- तत्त्वज्ञानका लागि कुनै विषय वा ग्रन्थको गहन अध्ययन गर्नु; मनन गर्नु।
- नौनी आदि सारतत्त्व निस्कने गरी दही, दुध आदि हुँडल्नु; मन्थन गर्नु।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
स.क्रि. [मन्थ+नु]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)