मदत/मदद

ना. [अ. मदद]

  1. एकले अर्कालाई गर्ने सहयोग; सहायता; सहारा।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)