मदन

ना. [सं.]

  1. रतिको पति; कामदेव।
  2. भँवरो; भ्रमर।
  3. मैना चरो।
  4. प्रेम।
  5. मइन-फल।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)