मदान्ध
वि. [सं.]
- मद वा कामवासनाले आँखै नदेख्ने भएको; जवानीले मातिएको।
- मदमत्त; विवेकहीन।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)