मदिसे सिउँडी
ना.
- रोटीजस्ता ठुला र लाम्चा पात हुने, पातबाटै अर्को पात पलाउने, पातभरि लामा र तिखा काँडा हुने एक प्रकारको सिउँडी; नागफणी; नागबिहिनी; मदिसे काँडो।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
ना.
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)