मदुस
ना.
- काठको ठुलो आकारको, अनेक सामान राखनधरन गर्न मिल्ने र खाटको कामसमेत लिन सकिने, ठुलो सन्दुस; खाटे बाकस।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
ना.
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)