मदोन्मत्त
वि. [सं.]
- मदिराको सेवनले मातिएको; नशाले चुर भएको; मदान्ध।
- धन, यौवन, अधिकार, मान आदिले भुईँमा खुट्टा नभएको; मदमत्त।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
वि. [सं.]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)