मद्यप पान

ना.

  1. जाँड, रक्सी आदि मादक पदार्थ सेवन गर्ने काम; मदिराको पान।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)