मद्य निषेध

ना.

  1. जाँडरक्सी आदि मादक पदार्थको प्रचलनमा प्रतिबन्ध लगाउने काम।
  2. बुद्धधर्मका पञ्चशील सिद्धान्तमध्येको एक।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)