मद विकृति

ना. [सं.]

  1. नशालु वा यस्तै वस्तुको सेवनबाट बुद्धिमा पर्ने असर; मतिभ्रम।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)