मधाने
वि.
- ठुलो र चाक्लो।
- कामकुरो बिथोल्ने; अघिसरा; भाले।
- लप्सीका जस्ता तर गाढा हरिया पात हुने, काठ, टेबुल, कुर्सी आदि बनाउने काममा प्रयोग गरिने एक वृक्ष।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
वि.
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)