मधुबिमिरो

ना.

  1. पहाडखण्डमा हुने, बोक्रो बाक्लो भएको निबुवाभन्दा केही ठुलो फल लाग्ने एक बोट; त्यसकै फल।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)