मधुमय

वि.

  1. मधु वा मिठासले युक्त; गुलियो रसले भरिएको।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)