मधुमालती
ना.
- भेट्नु खस्रो भएको ठुला पात हुने, झुप्पो भएर फूल फुल्ने जलन, कफ, वातज्वर आदिमा औषधी हुने एक जातको बोट वा त्यसकै फूल।
- प्राचीन आख्यानमा प्रसिद्ध एक सुन्दरी युवती; सोही नामको नेपाली आख्यान।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)