मधुरस

वि. [सं.]

  1. मधुर रस भएको; मिठो।
  2. गुलियो।
  3. मह।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)