मध्यकालिक/कालीन
वि.
- प्राचीन काल र आधुनिक कालका बिचको; भाषाको विकासका दृष्टिले मोटामोटी रूपले सातौँ शताब्दीदेखि सत्रौँ वा अठारौँ शताब्दीका बिचको; मध्ययुगीन; मध्ययुगको।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
वि.
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)