मध्यकालिक/कालीन ऋण

ना.

  1. कुनै संस्था वा राष्ट्रले दिने ऋणको अल्प, मध्य र दीर्घकालीन हिसाबले तोकेअनुसार बिचको समय तोकेर दिइएको ऋण।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)