मध्यजीवक

ना. [सं.]

  1. भूगर्भशास्त्रअनुसार संसारमा जीवको सृष्टि भएका समयको विभाजनमा दोस्रो खण्डको समय।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)