मध्यरात

ना. [सं. मध्यरात्र]

  1. रातको पूर्वार्द्ध र उत्तरार्द्धका बिचको समय; रातका बिचको समय; आधा रात।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)