मध्यान्तर
ना. [सं.]
- चलिरहेको कुनै कार्यक्रम थोरै बेर विश्रामका लागि रोकिने समय; बिचको विश्राम; मध्य-समय।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
ना. [सं.]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)