मध्ये

ना.यो. [सं. मध्य+ए]

  1. कुनै वस्तु वा समूहका माझमा; धेरै वा अनेकका बिचमा। (उदा.- पाठ्यक्रममा निर्धारित विभिन्न विषयमध्ये आफूलाई मन परेको विषय रोज्नुपर्छ)।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)