मनगढन्त

वि.

  1. मनमा गढेको; मनले कल्पना गरेको; कपोलकल्पित; निराधार।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)