मनग्गे/मनग्य

वि. [मन+योग्य]

  1. मनले चिताएजति; प्रशस्त; यथेष्ट; पउल; पुग्दो; छ्यालब्याल।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)