मनचिन्ते

वि. [सं. मनश्चिन्तित]

  1. मनले चिताएजस्तो दिने; मनले चिताएजति; मनमाफिकको; इच्छाअनुसारको।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)