मनपरी

क्रि.वि.

  1. राम्रोनराम्रो, असलखराब केही नसोचेर; मनलागी; मनपर्दी; मनमानी।
  2. जस्तो मन लाग्यो त्यस्तो; उटपट्याङ चालको; जथाभाबी।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)