मनमोज
ना. [मन+मोज]
- मनले चाहेको जस्तो आनन्द वा सुख; मनमाफिकको मोज; मनमौज।
- मनले चिताएजस्तो; मनपर्दी।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
ना. [मन+मोज]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)