मनमोहकवि. [सं.]मनोहर; सुन्दर।मनलाई मोहित पार्ने।स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)मनमोजी मनमोहकता