मनलागी
क्रि.वि. [मन+लाग्+ई]
- जस्तो मन लाग्यो त्यस्तै गरेर; मनपरी; जथाभाबी।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)