मनसा वाचा कर्मणा

क्रि.वि. [सं.]

  1. मन, वचन र कर्मले; मन, वचन र कर्मअनुसार।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)