मनसा

क्रि.वि. [सं.]

  1. मनले; मनद्वारा; मनबाट।
  2. कश्यपकी एक छोरीको नाम; नागराज अनन्तकी बहिनी तथा जरत्कारु मुनिकी पत्नी।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)