मनसुन
ना. [अङ्.]
- ऋतुअनुसार बहने वायु; मौसमी वायु।
- हिन्दमहासागर तथा बङ्गालको खाडीबाट खास गरी बर्खायाममा बहने हावा।
- वर्षा-ऋतु।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
ना. [अङ्.]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)