मनस्वी
वि. [सं.]
- मनको उच्चताले सम्पन्न; बुद्धिमान्; प्रतिभाशाली।
- दृढ सङ्कल्प भएको; स्थिरमना।
- उच्च विचार भएको।
- मनकारी; उदार।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
वि. [सं.]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)