मनाउनु
स.क्रि. [मान्+आउ+नु]
- फकाई-फुल्याई आफ्नो बनाउनु; खुसी पार्नु।
- सम्झाउनु; बुझाउनु।
- आफ्नो पक्षमा ल्याउनु; हात लिनु।
- चाडपर्वको उत्सव वा रमाइलो गर्नु।
- मान्न लाउनु; मान्ने पार्नु; चित्त बुझाउनु।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)