मनायु

ना. [नेवा.]

  1. सेतो फूल लाग्ने, सानो बोट हुने वस्तुको फूलमा चामलको पिठो मिलाई रक्सी, जाँड आदि बनाइने काममा प्रयोग हुने, पेडा आकारको वस्तु; मर्चा।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)