मनिटर

ना. [अङ्.]

  1. विद्यालयहरूमा कक्षा अनुशासित रूपमा राख्न तथा अन्य आवश्यकताका लागि चुनिएको वा तोकिएको विद्यार्थी; कक्षानायक।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)