मनि मनि
ना. [अ. मू. मनि (द्वि.)]
- भेडा-बाख्रालाई बोलाउँदा भनिने शब्द; मुनिमुनि।
- भेडा-बाख्रा (बालबोलीमा)।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
ना. [अ. मू. मनि (द्वि.)]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)