मनुस्मृति

ना. [सं.]

  1. आदिमनुले बनाएको मानवीय आचरणबारे विस्तृत वर्णन गरिएको शास्त्र; मनुद्वारा रचित धर्मशास्त्र; मनुसंहिता।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)