मनोज्ञ

वि. [सं.]

  1. मनमोहक; राम्रो; सुन्दर।
  2. मन बुझेर काम गर्ने।
  3. अर्काको मनभित्र लुकेको कुरो बुझ्ने (व्यक्ति)।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)