मनोमय कोश

ना.

  1. वेदान्तशास्त्रअनुसार मन, अहङ्कार र कर्मेन्द्रियले युक्त भएको पाँच कोशमध्ये एक

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)