मनोमान
ना. [मन+मान]
- दिलैदेखिको मन्जुरी; चित्त बुझ्ने काम; मनले मान्ने काम।
- खुसीराजीसँग; स्वेच्छाले।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
ना. [मन+मान]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)