मनोरञ्जन

ना. [सं.]

  1. मनलाई प्रसन्न तुल्याउने काम; दिल बहलाउने काम; मनोविनोद।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)