मनोविश्लेषण

ना. [सं.]

  1. कुनै खास प्रकारका रोग वा विकारलाई मनोवेगको दमन गर्नाले उत्पन्न भएको ठानेर उपचार गरिने आधुनिक मनोविज्ञानको एक शाखा; मन; स्नायुविकृतिको उपचारका लागि फ्रायडद्वारा प्रवर्तित एक मनोवैज्ञानिक उपचारविधि।
  2. मनको विश्लेषण।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)