मनोवृत्ति

ना. [सं.]

  1. कुनै कामकुरोतर्फ लाग्ने वा त्यसबाट हट्ने मानसिक स्थिति वा झुकाउ; मनको क्रियाशीलता; चितवृत्ति; स्वभाव।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)