मनोहरा

ना. [सं.]

  1. मनहरा; मनमती।
  2. मनलाई लोभ्याउने (स्त्री); सुन्दरी।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)